११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

एन आई सी एशियाका ग्राहकलाई ओम अध्याय रिट्रिटमा १५ प्रतिशतसम्म छुट सुविधा उपलब्ध

काठमाडौ । एन आई सी एशिया बैंकका ग्राहकहरुलाई ओम अध्याय रिट्रिटमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले थाहा, मकवानपुरमा रहेको उक्त ओम अध्याय रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्न्छन् । ग्राहकहरुले यस रिसोर्टमा सेवा लिँदा रिसोर्ट प्याकेजमा…