८ पुस २०८२, मंगलबार | December 24, 2025

आगामी आर्थिक वर्षका लागि आयो १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९र८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । संघीय संसदको संयुक्त बैठकमा आइतबार अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै उक्त आकारको बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री शर्माका अनुसार चालुआर्थिक वर्षमा कुल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ…