८ पुस २०८२, मंगलबार | December 24, 2025

सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित, आइतबार अपरान्ह ४ बजे बजेट पेश हुने

काठमाडौं । सरकारले जेष्ठ १५ गते आईतबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने भएको छ । प्रतिनिधिसभाको शनिबार सम्पन्न दोस्रो बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने आगामी आर्थिक वर्षको बजेटको समय तालिका घोषणा गरेका हुन् । सापकोटाले भने, ‘माननीय अर्थमन्त्रीबाट नेपालको संविधानको धारा…