काठमाडौ । माछापुच्छ्रे बैंकले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टर एवं ग्यालेक्सी स्पेसलिस्ट क्लिनिक (महाराजगञ्ज) मा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टरबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन् । त्यसै गरि ग्यालेक्सी स्पेसलिस्ट क्लिनिकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि…