२९ भदौ २०८३, सोमबार | September 14, 2026

काठमाडौ प्याथल्याब र ग्यालेक्सी स्पेसलिस्ट क्लिनिकमा माछापुच्छ्रे बैंकको विशेष छुट



काठमाडौ । माछापुच्छ्रे बैंकले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टर एवं ग्यालेक्सी स्पेसलिस्ट क्लिनिक (महाराजगञ्ज) मा बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने  सम्झौता गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौ प्याथल्याब र डाइगोेनोष्टिक सेन्टरबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि सुविधा लिदाँ २५% सम्म छुट पाउनेछन् ।

त्यसै गरि ग्यालेक्सी स्पेसलिस्ट क्लिनिकबाट प्रदान गरिने सम्पुर्ण स्वास्थ्य सम्बन्धि (Except in Specialty Services  ) सुविधाहरुमा २५ % सम्म छुट पाउनेछन् ।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा QR प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ ।
बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको  छ ।

 

प्रकाशित मिति : १८ जेष्ठ २०७९, बुधबार  ८ : ५६ बजे

गुल्मीमा माइत जाँदै गरेकी महिलालाई निस्ती खोलाले बगायो

गुल्मी । माइत जाने क्रममा खोलाले बगाउँदा गुल्मीमा एक महिला

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौं । नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको

ग्याँस संकट : घरधनी छतमा दाउरा बालेर पकाउने, डेरावाल भोकै !

काठमाडौं । अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन ।

भोटेकोशी बाढी प्रभावित पाँच जिल्लाका जनप्रतिनिधिसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त