८ पुस २०८२, मंगलबार | December 23, 2025

नमस्ते एकेडेमीमा ओपेन हाउस

बुटवल । बालबालिकाहरुको शैक्षिक कृयाकलाप प्रत्येक्ष हेर्न नपाएका अभिभावकहरुलाई लक्षित गर्दै रुपन्देहीमा शैक्षिक विकासमा योगदान दिदै आएको नमस्ते एकेडेमीले शनिबार ओपेन हाउस कार्यक्रम संचालन गरेको छ। नया वर्षको भर्ना तालिकासंगै नमस्ते एकेडेमीले विद्यालयको शैक्षिक गतिविधि जानकारी दिने उदेश्यका साथ कार्यक्रम संचालन गरेको हो । कार्यक्रममा विद्यालयले शैक्षिक क्षेत्रमा प्रदान गर्ने सम्पूर्ण कृयाकलापहरु अभिभावक तथा सञ्चारकर्मीहरुलाई…