१२ पुस २०८२, शनिबार | December 27, 2025

गभर्नर कारवाही तत्काल फिर्ता लिन एमालेको माग, सरकारले अर्थतन्त्र तहसनहस पारेको आरोप

काठमाडौं । नेकपा एमालेले नेपाल राष्ट्र बैंकका गभर्नरमाथि सरकारले गरेको कारवाही तत्काल फिर्ता लिन माग गरेको छ । एमालेबाट अर्थमन्त्रालयको नेतृत्व गरेको तीन जना पूर्वअर्थमन्त्रीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरिएको निलम्बनको कारवाही तत्काल फिर्ता लिन माग गरेको हो । एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र…