७ पुस २०८२, सोमबार | December 22, 2025

नबिल एसएससी अन्तर्गत सामाजिक उद्यम प्रबद्र्धनका लागि सातै प्रदेशमा खुल्यो आवेदन

काठमाडौ । नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामुलक कार्यक्रम नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप नबिल एसएससी अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन खुला गरिएको छ । सामाजिक उद्यमशिलता प्रबद्र्धन गर्न संचालन गरिएको नबिल एसएससी अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र कार्यक्रम मध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन खुला गरिएको हो । फेलोशिप कार्यक्रम भने यस…