९ जेष्ठ २०८१, बुधबार | May 22, 2024

संघीयतामा स्थानीय तहका आ–आफ्नै डम्फु, वास्तविक किसानलाई बनाउदै लम्फु

बुटवल । पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका एभरग्रीन एग्रो फर्म सञ्चालन गर्दै आएका सुर्दशन पन्त एउटा सफल युवा कृषि उद्यमी हुन । गाउँमा बाँझो रहेको जमिनमा अहिले उनले क्याप्सिकम (सिमला मिर्च) उत्पादन गरेका छन् । दैनिक हजारौं रुपैयाँको हरियो क्याप्सिकम उत्पादन गर्ने उनको यो सिजनमा विक्रिको सिजन हो । तर उनले सहज रुपमा क्याप्सिकम विक्रि…