२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

यार्सागुम्बा संकलनमा रोक, यार्सामै आश्रित जनतालाई घरखर्चको पिरालो

दार्चुला । पछिल्लो समयमा विश्वभर कोरोना भाइरसको त्रास फैलिरहेको भन्दै दार्चुलामा यार्सागुम्बा सङ्कलनमा रोक लगाइएको छ । हजारौँको सङ्ख्यामा यार्सागुम्बा सङ्कलन गर्न जाने क्षेत्रमा सङ्कलन अनुमति दिँदा जोखिम बढ्ने भएपछि सङ्कलनमा रोक लगाइएको हो । यार्सागुम्बा सङ्कलनमा रोक लगाइएसँगै स्थानीयको आयस्रोत भने गुम्ने देखिएको छ । यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च…