६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आगामी बजेटमा जनताको जीवन रक्षा पहिलो प्राथमिकता : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्ष २०७७/७८ को बजेट निर्माणमा जीवन रक्षालाई पहिलो प्राथमिकतामा राखिने स्पष्ट पार्नुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा आगामी बर्ष २०७७/७८ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सांसदहरुले गरेका प्रश्नको सम्बोधन गर्दे अर्थमन्त्री डा. जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्ने गरी स्वास्थ्यसेवाका उपकरण र पुर्वाधार विस्तारलाई समावेश गरिने बताउनुभएको हो ।…