१२ पुस २०८२, शनिबार | December 27, 2025

विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुन सक्ने जोखिमबारे ध्यान दिन राष्ट्र बैंकको आग्रह (सूचनासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट वित्तीय कारोबार गर्दा हुनसक्ने जोखिमबारे सावधानी अपनाउन आग्रह गरेको छ । सूचनामा बैंकले मोबाईल तथा इन्टरनेट बैकको प्रयोजनका लागि प्रदान गरेको युजर नेम, पासवर्ड, ओटीपी नम्बर कसैलाई नदिन र गोप्य राख्न सबैलाई आग्रह समेत गरेको छ । शुक्रबार सार्वजनिक सूचना जारी गरेर राष्ट बैंकले पछिल्लो समयमा विद्युतीय कारोबारमा…