१२ पुस २०८२, शनिबार | December 27, 2025

सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण

झापा । झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण…