७ पुस २०८२, सोमबार | December 22, 2025

नेपालको उर्जा विकासका लागि एडीबीले ७ अर्ब ८ करोड रुपैयाँ बराबरको ऋण सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ । शुक्रबार अर्थमन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडिबी) र अर्थमन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायता सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थमन्त्रालयका सचिव मधुकुमार मरासिनी…