काठमाडौं । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल(बीएसी)को मान्यताप्राप्त नेपालको एकमात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी) को सातौं दिक्षान्त समारोह सम्पन्न भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको टीबीसीमा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु) तथा द युनिभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (यूडब्लुई)को सम्बन्धनमा अध्यायनरत विद्यार्थीहरु दिक्षित भएका हुन् । कोरोना महामारीको कारण गतवर्षको दिक्षान्त समारोह भर्चुअल्ली सम्पन्न भएपनि…