१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने

काठमाडौ । सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट खल्ती डिजिटल वालेटमा पैसा राख्न सकिने भएको छ । बैंकका ग्राहकले सानिमा सजिलो ई बैंकिङबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई बैंकिङ एप मार्फत चेक आउट गर्न सक्ने बैंकले जनाएको छ। यो साझेदारीसँगै सानिमा बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट सिधै बैंकको सानिमा…