११ पुस २०८२, शुक्रबार | December 26, 2025

सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यानमा शाखा विस्तार गरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नः २ मा शाखा विस्तार गरी आईतबारबाट कारोबार शुभारम्भ गरेको बैंकले जनाएको छ । यससँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५६ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटिएम र…