५ पुस २०८२, शनिबार | December 20, 2025

फाइबरनेट सेवा विस्तारमा डिशहोमको रफ्तार कायमै

काठमाडौ । डिशहोमले फाइवरनेट सेवा विस्तारमा रफ्तार बढाएको छ । हालै डिशहोमले फाइबरनेट कलैया, लाहान, भैरहवा र टौदहमा विस्तार गरेको हो । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरिसकेको छ । नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, पनौती, पोखरा र बिराटनगर…