१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आई पे रेमिटको दशैं योजना, ‘आई पे आयो दक्षिणा पायो’



काठमाडौ । नेपालीहरुको माहान पर्व विजया दशमी, शुभदिपावली, नेपाल संम्वत र छठ लाई लक्षित गरि अई पे रेमिटले “आई पे आयो, दक्षिणा पायो” विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना असोज १५ गते वाट सुरु भई कार्तिक २५ गते सम्म लागु हुनेछ । यस योजना अन्र्तगत हरेक दिन ५ जाना भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु २०००, हरेक हप्ता भुक्तानी दिने भाग्यशाली ५ जाना साझेदार मित्रहरुलाई दक्षिणा स्वरुप रु ५००० र बम्परमा १ जान भाग्यशाली विजेताले दक्षिणा स्वरुप रु १००००० प्राप्त गर्नेछन् ।

यस विशेष योजना मा मलेशिया, जापान लगएत विश्वको विभिन्न मुलूक बाट आई पे रेमिट र्माफत धेरै भन्दा धेरै कारोवार गरि योजना लाई सफल वनाईदिनुहुन सम्पुर्ण सेवाग्राही तथा साझेदार मित्रहरुलाई विनम्र अनुरोध गरेको छ ।

नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको १२०००ं भुक्तानी केन्द्र वाट आई पे रेमिट मार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिनुका साथै नेपालको जुनसुक बैंक तथा वित्तिय संस्थामा च्भब ित्ष्mभ ब्अअयगलत मभउयकष्त र २३ भन्दा वढि भधबििभत मा च्भब ित्ष्mभ टप अप गर्न सकिने व्यहोरा आई पे रेमिट प्रा.लि. का बजार प्रमुख रुपनारायण श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : १५ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम