काठमाडौ । अल्फाडन एक्चेन्ज र जीएमइ रेमिटले नेपालीहरुको महान चाड बडा दशैँ तथा दीपावलीको अवसरमा दशैँ तिहार बम्पर धमाकका खुशीको बहार ल्याएका छन् । यूएईबाट अल्फाडन एक्सचेन्ज का ७० भन्दा बढी शाखाहरु मार्फत जीएमइ रेमिटको माध्यमबाट नेपालमा पैसा पठाउँदा भाग्यशाली बिजेता बन्ने अवसर प्राप्त गर्न सकिनेछ । यस योजना अन्तर्गत १ जना भाग्यशाली बिजेताले मेगा…