२५ माघ २०८२, आइतबार | February 8, 2026

नबिल बैंकले ल्यायो ‘नयाँ लुगा’ नामको संदेशमुलक दशैं भिडियो

काठमाडौ । नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि 'नयाँ लुगा' नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नयाँ भिडियो नेपालीहरुको महान चाड दशंै मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । भिडियोमा एक जना…