२५ माघ २०८२, आइतबार | February 8, 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा थप सात शाखा विस्तार, शाखा कार्यालयको संख्या २५४ पुग्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले थप सात नयाँ शाखा कार्यालयहरु विस्तार गरेको छ । बाग्मती प्रदेशअन्तर्गत काठामाडौंको चन्द्रागिरीस्थित बलम्बु, कागेश्वरी मनोहरास्थित थली, ललितपुरको गोदावरीस्थित ठैव, भक्तपुरको कमलविनायक, चितवनको माडी, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा बैंकले शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको हो । यसैगरी बैंकले लुम्बिनी प्रदेशमा प्युठानको सदरमुकाम मल्लरानीमा पनि शाखा विस्तार गरी कारोबार शुभारम्भ…