१ पुस २०८२, मंगलबार | December 16, 2025

सिरहामा माछापुच्छ्रे बैंकको नयाँ शाखा सञ्जालन

काठमाडौ । माछापुच्छ्रे बैंकले प्रदेश नं २ को सिरहामा सिरहा शाखा कार्यालयको समुद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ । सिरहाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याईएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. बिरेन्द प्रसाद महतो एंव सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादव ज्यूले संयुक्त रुपमा समुद्घाटन गरेका हुन् । सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा…