२९ मंसिर २०८२, सोमबार | December 16, 2025

आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ पुग्यो धितोपत्र बोर्ड

काठमाडौ । आईपीओ निष्काशनको अनुमति लिन आइएमई लाइफ  धितोपत्र बोर्ड पुगेको छ । कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्न लागेको६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा पुगेको हो । कम्पनीको हाल चुक्तापूँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।…