१० पुस २०८२, बिहिबार | December 25, 2025

बुटवल र बर्दिबासमा डिसहोमको उच्चगतिको फाइबर नेट सुरु

काठमाडौं । डिसहोम फाइबर नेट काठमाडौं उपत्यका बाहिर थप दुई ठाउँमा उपलब्ध हुने भएको छ । डिसहोमले आफ्नो लोकप्रिय फाइबर नेट बुटवल र बर्दिबासमा पनि विस्तार गरेको हो । बुटवल उपमहानगर क्षेत्रको तल्लो सिद्धबाबा, गोलपार्क, ज्योतिनगर, लक्ष्मीनगर, आदर्शनगर, ट्राफिक चोक, हस्पिटल लाइन, भुड्की चोक, चाँदवारी, भाटभटेनी लाइन, सुख्खानगर, एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दिपनगर, शिवनगर एरिया,…