१० पुस २०८२, बिहिबार | December 25, 2025

चिनियाँ सामग्री निर्धक्क आयात गराउन आग्रह

रसुवा । वर्षायाममा हुने अवरोध हटाई तत्काल रसुवास्थित राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो । सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका…