काठमाडौ । माछापुच्छ्रे बैंकले ऋणपत्र जारी गरेको छ । बैंकले असार ३१ गते बिहिबार देखि रु.१,००० अङ्कित दरले ३०,००,००० कित्ता ऋणपत्र जारी गरेको हो । वार्षिक ८.५० प्रतिशतको आकर्षक ब्याजदर सहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी बैंकले जनाएको छ । नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित…