९ पुस २०८२, बुधबार | December 24, 2025

विकास साझेदारहरुसँग अर्थमन्त्रीले भने- ‘आर्थिक सुधारलाई उच्च महत्व’

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं । त्यसबाट सकारात्मक नतिजाहरु पाइरहेका छौं। आउने दिनमा आर्थिक सुधारलाई हामी उच्च महत्व दिनेछौं," आगामी बजेटबारे विकास साझेदारहरुसँगको  छलफलमा अर्थमन्त्री पौडेलले भने, 'अध्यादेशबाट गरिएका कानून संशोधनहरु, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले…