९ पुस २०८२, बुधबार | December 24, 2025

गभर्नर सिफारिस समितिवाट विश्व पौडेलले दिए राजीनामा

काठमाडौ । गभर्नर सिफारिस समितिको सदस्यबाट विश्व  पौडेलले राजीनामा दिएका छन् । उनले आजै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका हुन् । अर्थ मन्त्रीको सचिवालयका अनुसार पौडेलले अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा दिएका हुन्। नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरे पछि उनले समितिको सदस्यबाट राजीनामा दिएका हुन् । यसअघि पुर्व गभर्नर बिजयनाथ भट्टराईले…