काठमाडौं । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कम्पनीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हटौंडा अस्पताललाई १९० थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएको सन्दर्भमा हालै हेटौंडा उपमहानगरपालिको हटियामा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १२० थान भरिएका तथा…