३ पुस २०८२, बिहिबार | December 18, 2025

सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त

काठमाडौ । सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुुमन शर्मा नियुक्त भएका छन् । बैंकको संचालक समितिको मिति २०७७ साल माघ २८ गते बसेको ३६७ औ बैठकले शर्मालाई मिति ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । यसअघि कार्यकारी अधिकृत शर्माले माछापुच्छ्रे बैंकमा २१ महिना प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गरेका थिए…