६ पुस २०८२, आइतबार | December 21, 2025

नबिल बैंक र उपाय सर्भिसेस लिमिटेडवीच सम्झौता, साना र मझौला उद्यमीलाई कर्जामा सुविधा

काठमाडौ । नबिल बैंक र उपाय सर्भिसेस वीच बैंकका ग्राहकहरुको आवश्यकता अनुसार उपाय प्लेटफर्ममा उपलब्ध विभिन्न सेवाहरु प्रदान गरेर लघु, साना र मझौला उद्यमीहरूलाई सहयोग गर्ने सम्झौता गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत, बैंकका लघु, साना र मझौला उद्यमी ग्राहकहरुले कर्जाका लागि आवश्यक प्रारम्भिक कागजात तयार गर्न उपाय सर्भिसेसको सेवा लिनेछन् । यसबाहेक, उपायले…