बुटवल । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको ५५ औं शाखा नवलपरासी पश्चिमको बर्दघाटमा सञ्चालनमा आएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं। ४ बर्दघाटमा थप शाखा विस्तार गरेको हो । आज देखि सञ्चालनमा आएको शाखाको एक समारोहका बीच विकास बैंक संचालक समितका अध्यक्ष जीवन प्रसाद ओझा…