२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढ्यो



काठमाडाैं। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा आठ सय रूपैयाँले बढेको छ ।

छापावाला सुन तोलामा आज आठ सय रूपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार दुइ सय रूपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

तेजाबी सुन शुक्रबार तोलामा ८७ हजार सात सय ५० मा कारोबार भएकामा आज ८८ हजार पाँच सय ५० मा कारोबार हुुने गरी मूल्य निर्धारण भएको छ ।

चाँदी तोलामा एक हजार तीन सय ३० मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ । तोलामा एक हजार तीन सय पाँचमा शुक्रबार कारोवार भएको चाँदी आज तोलामा २५ रूपैयाँले वृद्धि भएको हो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १ : ३९ बजे

अर्थमन्त्री वाग्ले र भारतीय विदेश मन्त्री एस जयशंकर बीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री

वीरगन्ज महानगर प्रहरीप्रमुख भुसाल र सहायक निरीक्षक लुइटेल जिम्मेवारीबाट हटाइए

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा । बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने