१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

कालिमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

काठमाडौं । सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौंमा उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालिमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झण्डै ९ सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालिमाटी फलफूल तथा तरकारी बजारमा अहिले ४ देखि ५ सय मेट्रिक टन मात्रै तरकारी आउने…