१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

ग्लोबल आइएमई बैंकद्वारा अटो चालकहरुलाई क्यूआर कोड वितरण

काठमाडौ । ग्लोबल आइएमई बैंकको गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड वितरण गरेको छ । बैंकको गाईघाट शाखा कार्यालय परिसरभित्र आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन । कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक, प्रदेश नं…