७ पुस २०८२, सोमबार | December 22, 2025

सहि सुचना र तथ्याङ्क विना श्रम बजारको विकास हुन सक्दैन : प्रदेश प्रमुख यादव

बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रदेश प्रमुख धर्मनाथ यादवले कुनै पनि क्षेत्रको विकास सहि सूचना र तथ्याङ्क विना हुन नसक्ने बताएका छन् । बुटवलमा सुरु गरिएको श्रम बजार सूचना प्रणाली विकास परियोजनाको सुभारम्भ गर्दै प्रदेश प्रमुख यादवले सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले उपलब्ध जनशक्तिको…