७ पुस २०८२, सोमबार | December 22, 2025

नविल बैंकले गर्यो आकर्षक लाभांश प्रस्ताव

काठमाडौ । नविल बैंकले आकर्षक लाभांश प्रस्ताव गरेको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले ३५.७६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांशमा ३३.२६ प्रतिशत बोनश र बोनशको कर प्रयोजनका लागि १.७६ नगद लाभांश रहेको छ । उक्त प्रस्ताव आगामी साभारणसभाले पास गर्नेछ ।