७ पुस २०८२, सोमबार | December 22, 2025

प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने

काठमाडौ । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले मंसिर २९ गते देखि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई,५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई छुट्याएको छ भने  बाँकी ५४ लाख कित्ता…