७ पुस २०८२, सोमबार | December 22, 2025

नबिल बैंकको सामुहिक दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण

बुटवल । नबिल बैंकमा बचत खाता खोल्ने ग्राहकको स्वत सामूहिक बीमा हुने कार्यक्रम अन्तर्गत बुटवलमा दुर्घटनामा परेका एक परिवारले बीमा रकम १० लाख बुझेका छन् । बैकमा बचत खाता खोले बापत बैंकले ग्राहकलाई स्वत बीमा गरिदिने ब्यवस्था अन्तर्गत दुर्घटनामा परेका सैनामैनाका प्रेमनारायण पाण्डेको परिवारलाई १० लाखको बीमा रकम बैंकले भुक्तानी गरेको छ । नबिल बैंकको…