२३ बैशाख २०८१, आइतबार | May 5, 2024

माछापुच्छ्रे बैंकले ल्यायो ध्वनिबाट भुक्तानीको सुचना दिने प्रविधि

काठमाडौ । डिजिटल बैंकिङ्गमा आक्रमक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पिओएस मेसिनमा इन्सटेन्ट पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका फिनपिओएस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरी बैंकले यो…