२१ मंसिर २०८२, आइतबार | December 7, 2025

ग्लोबल आइएमई बैंकको १६ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । ग्लोबल आइएमई बैंकले १६ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ मा आर्जन गरेको मुनाफाबाट  शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बिहीबार बसेकोे बैंक संचालक समितिको ३६४औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात आर्थिक वर्ष २०७६/०७७ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई…