काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले नेपालका लागि मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अत्यावश्यक रहेको बताएका छन् । आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले नेपालको कानूनसँग बाझिने एमसीसीका कतिपय सम्झौता छन् भने तिनलाई संशोधन गरेर भएपनि यो लागुगर्नुपर्ने बताएका हुन् । एमसीसी अघि नबढाए नेपालले…