६ पुस २०८२, आइतबार | December 21, 2025

समयमै साँवा तथा व्याज तिरे सहुलियत पाइने : एनआईसी एशिया

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकमा परेको आर्थिक भारलाई कम गर्नको लागि ल्याएको योजनामा सहभागी हुन २३ दिन बाँकी रहँदा समयमै मौकाको फाइदा उठाउन सम्पूर्ण योग्य ऋणीहरूलाई आह्वान गरेको छ । बैंकले आज विज्ञप्ती जारी गर्दै श्रावण मसान्तसम्म ३ महिना वा बढीले बक्यौताको भाका नाघेका कर्जाको २०७७ आश्विन मसान्तसम्मको साँवा तथा ब्याज रकम सोही मसान्तभित्र…