६ पुस २०८२, आइतबार | December 21, 2025

प्रविधिमा छलाङ मार्दै एनआईसी एशिया, चेक जम्मा गर्न अनलाईनबाटै भौचर भर्न सकिने

काठमाडौ । एनआईसी एशिया बैंकले अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको छ । बैंकले कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफुले चाहेको खातामा जम्मा गर्न अनलाईनबाटै भौचर भर्न मिल्ने प्रणालीको शुभारम्भ गरेको हो । यस प्रविधि अन्तर्गत ग्रहकले आफ्नो मोबाइल वा कम्प्युटरमार्फत  https://www.iserve.nicasiabank.com  लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सकिने…