२० मंसिर २०८२, शनिबार | December 6, 2025

पहिलो डिजिटल बैंक बन्ने अभियानमा एनआइसी एसिया ,डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘Digital Account Opening’ प्रणालीको सुरुवात

काठमाडौं । एनआइसी एशिया बैंकले आफ्ना सेवाहरू डिजिटल माध्यममा लैजाने क्रमलाई निरन्तरता दिँदै आएको छ । यसैक्रममा बैंकले बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने 'Digital Account Opening' प्रणालीको सुरुवात गरेको छ । उक्त प्रणालीमार्फत फारमको सट्टा खाता खोल्नको लागि आवश्यक आफ्नो विवरण, फोटो, औंठा छाप, हस्ताक्षर लगायतका विवरणहरू डिजिटल प्रणालीबाटै भरी बचत…