४ जेष्ठ २०८२, आइतबार | May 19, 2025

उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण



काठमाडौं । नेपालका चर्चित उद्योगी विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ ।

उद्योगी चौधरीले ट्वीट गर्दै आफुलाई कोरोना लागेको पुष्टि गरेका छन् ।

ट्वीटमा चौधरीले शुक्रबार बिहान आफुलाई कोरोना पोजेटिभ देखिएको तर कुनै लक्षण नदेखिएको उल्लेख गरेका छन् ।

यद्यपी, चिकित्सकको सल्लाह अनुसार आफु सेल्फ आइसोलेसनमा बसेको जनाएका छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई आवश्यक सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  १ : २७ बजे

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा नेपालगन्जमा विशेष कार्यक्रम

नेपालगन्ज । चलचित्र पत्रकार संघ नेपालको २६ औ वार्षिक उत्सव

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह

दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको

स्याउ बोक्ने गाडीमा ल्याइँदै थियो केरुङ हुँदै साढे सात किलो सुन, चालक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै नेपाल भित्रिएको साढे

मोफसल यात्रामा ‘ऊनको स्वीटर’ टोली

बुटवल । फिल्म ‘ऊनको स्वीटर’ ले रिलिज भएको दोस्रो सातासम्म