४ पुस २०८२, शुक्रबार | December 19, 2025

सरकारको कर उठाउने हतारोमा सर्वोच्चको अंकुश, लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने म्याद दिन आदेश

काठमाडौं। सरकारको पटक पटकको ताकेताका कारण आतंकीत बनेका उद्योगि ब्यवसायीलाई सर्बोच्च अदालतले राहत दिएको छ । सर्बोच्चको संयुक्त इजलासले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेपछि उद्योगी ब्यवसायीलाई राहत मिलेको हो। सरकारले सुरुमा जेठ २५ गतेसम्म कर भुक्तानी गर्न उर्दी जारी गरे पनि करदाताको चर्को बिरोधपछि सरकारले असार…