८ भदौ २०८३, सोमबार | August 25, 2026

उद्योगी व्यवसायीको माग, – उद्योग प्रतिष्ठानलाई राहत प्याकेज चाहियो

काठमाडौं । लकडाउनको कारण बन्द हुने अवस्थामा पुगेका उद्योग प्रतिष्ठानहरुलाई सञ्चालन गर्न सरकारले तत्काल राहत प्याकेज घोषणा गर्नुपर्ने उद्योगी व्यवसायीहरुले माग गरेका छन् । संघीय संसद प्रतिनिधि सभाको अर्थ समितिको बिहीबारको बैठकमा सहभागि भएका उद्योगी व्यवसायीहरुले सरकारले अहिले सम्म कुनै राहतको प्याकेज नदिएकाले आगामी वर्षको बजेट मार्फत राहत प्याकेज घोषणा गर्न माग गरेका हुन् ।…