२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एनआरएनएहरुलाई एफएनसीसीआई अध्यक्ष ढकालको सुझाव : अब कुरा भन्दा काम थालौँ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको समृद्धिका लागि काम गर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीसमक्ष लगानी बढाउन आग्रह गरेका छन् । आजदेखि काठमाडौंमा सुरु भएको गैर आवासीय नेपाली सङ्घ ९एनआरएनए०को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलनका अवसरमा नेपालमा लगानीको प्रशस्त सम्भावना भएको उल्लेख गर्दै…